अपराध गर्ने साउदी अरबका राजकुमारको शिर काटेर मृत्युदण्ड दिइयो

7:46 PM



एजेन्सी । साउदी अरबका राजकुमारलाई मृत्युदण्ड दिइएको छ । आफ्नै साथीको हत्यामा दोषी ठहरिएका राजकुमार प्रिन्स टर्की बिन सऊद अल कबीरलाई मृत्युदण्ड दिइएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।                   




साउदी अरबमा हत्या, नशालु पदार्थको कालोबजारी गर्नेलाई मृत्युदण्डको सजाय दिने गरिन्छ । यस्ता अपराधिलाई तोकिएको सार्वजनिक स्थलमा तरवारले शिर काट्ने गरिन्छ । राजकुमार कबीरको पनि शिर काटिएको थियो ।

उनको शिर काटिएपछि त्यहाँको गृह मन्त्रालयले साउदीमा सबै (आम नागरिक र शाही खानदान) का लागि कानुन बराबर भएको बताएको छ ।

You Might Also Like

0 comments