आखिर किन ? पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दु सम्राट घोषणा गर्ने तयारी........ ( भिडियो )
7:56 PM
काठमाडौं, ३ कात्तिक-
काठमाडौँस्थित पशुपतिको वनकालीमा बिहीबारदेखि सुरु हुने विराट हिन्दु सम्मेलनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दू सम्राट घोषणा गर्ने तयारी गरिएको छ ।
आयोजक हिन्दु अधिराज्य राजनीतिक समितिले कात्तिक ४, ५ र ६ गतेसम्म गर्ने सम्मेलनमा शाहलाई हिन्दू सम्राट घोषणाको तयारी गरेको हो । यो सम्मेलनको उद्घाटन पूर्वराजा ज्ञानेन्द्र शाहले गर्नेछन् ।
हिन्दुराज्य प्रजातन्त्र पार्टीका महासचिव रविन्द्र पौडेलले राजाविनाको देश र आँखा बिनाको मान्छे एउटै हुने बताए ।३५ दलीय मोर्चाको आयोजनामा सम्मेलन हुन लागेको हो ।

0 comments